Mark 13:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुराहरू जाडो महिनामा आइनपरून् भनेर परमेश्‍वर पितासँग प्रार्थना गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो हिउँदमा नहोस्‌ भनी प्रार्थना गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी कुराहरू हिउँदमा नहोस् भनी प्रार्थना गर!
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना जाडोको समयमा नहोस् भनेर प्रार्थना गर।
Nepali Tamang 2011
चु ताम खङ्‍बा लारी आतगै भिसी प्रार्थना लउ।