Mark 13:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले ती आपत्‌का दिनहरू नघटाउनुभएको भए कोही पनि बाँच्‍न सक्‍ने थिएनन्। तर आफूले छानेका मानिसहरूको कारणले उहाँले ती दिनहरू घटाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि परमेश्‍वरले ती दिन नघटाइदिनुभएको भए त कुनै मानिस बाँच्‍नेथिएन, तर उहाँले चुन्‍नुभएकाहरूका खातिर ती दिन घटाउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि प्रभुले ती दिनहरू नघटाइदिनुभएको भए कोही पनि बाँच्ने थिएन। तर चुनिएकाहरूका निम्ति उहाँले ती घटाइदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँका मानिसहरूको निम्ति परमेश्वरले त्यो भयानक समयलाई सीमित पार्ने निश्चय गर्नु भएको छ। यदि त्यो समय नछोटाइए कोही पनि बाँच्ने छैन। तर परमेश्वरले आफूले चुन्नु भएका मानिसहरूका निम्ति सहायता पुर्याउनलाई त्यो समय छोट्याउनु भएको छ।
Nepali Tamang 2011
चुदे परमेश्‍वरसे थे धुइ तुन्‍ना आलबा हिन्‍सम खालै म्‍हिसेन थार्बा आयाङ्सेला मुबा। तर ह्राङसे धम्‍बा म्‍हिगदेला लागिरी परमेश्‍वरसे थे धुइ तुन्‍ना लबा मुला।