Mark 13:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हेर, मुक्ति दिने राजा ख्रीष्ट त यहाँ हुनुहुन्छ वा त्यहाँ हुनुहुन्छ भनेर कसैले तिमीहरूलाई भन्दैमा त्यो कुरा नपत्याओ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो बेला कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ वा ‘त्यहाँ छन्’ भन्यो भने, तिमीहरू विश्वास नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला यदि कसैले तिमीहरूलाई ‘हेर, ख्रीष्ट यहाँ छन्’ अथवा, ‘हेर तिनी त्यहाँ छन्’ भन्छ भने विश्वास नगर।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, यदि केही मानिसहरूले तिमीहरूलाई भने, हेर, ख्रीष्ट यहाँ हुनुहुन्छ। अथ्वा उहाँ त्यहाँ हुनुहुन्छ। यसलाई विश्वास नगर।
Nepali Tamang 2011
“थे धुइरी खालैसे एनीगदेदा ‘च्यागो, थार्बा पिन्बा ख्रीष्ट चुरी मुला,’ अथवा ‘थेरी मुला,’ भिजी भिसम एनीगदेसे थेनीगदेला ताम पत्याब थाचउ।