Mark 13:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने त्यस्ता नकली ख्रीष्ट र नकली अगमवक्ताहरू देखा त पर्नेछन्। तिनीहरूले ठूला-ठूला चिन्ह र अचम्मका कामहरू देखाएर सकेसम्म परमेश्वरले छानेकाहरूलाई पनि झुक्याउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, अनि सम्भव भए, चुनिएकाहरूलाई भ्रममा पार्न तिनीहरूले चिन्हहरू र आश्चर्यका कामहरू गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
झूटो ख्रीष्टहरू र झुटो अगमवक्ताहरू आउनेछन् अनि परमेश्वरले चुनेका मानिसहरूलाई धोका दिनु सभव भए चिन्हहरू र चम्त्कारहरू गर्नेछन्।
Nepali Tamang 2011
तिग्दा भिसम फट्टा ख्रीष्टगदेदेन फट्टा अगमवक्तागदे थोन्ना। ओच्छे थेनीगदेसे खम्तेधोना परमेश्वरसे धम्बा म्हिगदेदा झुक्याब लबाला लागिरी उदेकला चिनुगदेदेन उदेकला गेगदे लसी उन्ना।