Mark 13:23 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकारण चनाखो भएर बस! मैले तिमीहरूलाई सबै कुरा अघिबाट नै भनिदिएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरूचाहिँ होशियार रहो। हेर, मैले तिमीहरूलाई सबै कुरा अघिबाटै भनिदिएकै छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरू होसियार बस; मैले तिमीहरूलाई पहिलेबाट नै सबै कुरा भनिदिएको छु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण होशियारी बन। यी सब हुन अघि नै मैले सर्तक गराएको छु।
Nepali Tamang 2011
तर एनीगदे चा होशियार लसी चिउ। ङाइ एनीगदेदा जम्मान ताम ङाच्छाहेन्सेन पाङ्सी पिन्बा मुला।