Mark 13:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ती आपत्‌का दिनहरू बितेपछि घाम अँध्‍यारो हुनेछ र जूनले उज्‍यालो दिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन;
Nepali ERV (पवित्र बाइबल)
तर त्यसपछिका दिनहरूमा यस्तो दुःखको समय आउने छ, सूर्य अँध्यारो हुनेछ, अनि चन्द्रमाले पनि ज्योति दिनेछैन।
Nepali Tamang 2011
“थे दुखला धुइ जिन्‍माहेन्‍से धिनीसे य्‍हाल पिन्‍बा ख्‍लाला ओच्‍छे लनीला य्‍हाल म्‍हाला।