Mark 13:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ताराहरू आकाशबाट खस्नेछन् अनि आकाशमण्डलका सबै शक्तिहरू डग्मगाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ताराहरू आकाशबाट खस्नेछन्, र आकाशमा भएका शक्तिहरू डगमगाउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
आकाशबाट तारहरू झर्नेछन् अनि आकाशका सबै शक्तिहरू डग्मगाउनेछन्। यशैया 13:10; 34:4
Nepali Tamang 2011
जमाहेन्से मुला शक्तिगदे याङयोङ तसी सुक्र सार जम्मान ताइला।