Mark 13:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि मानव पुत्र ठूलो शक्ति र महिमाको साथ बादलमा आइरहेको देखा पर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यस समयमा मानिसहरूले मानिसको पुत्रलाई शक्ति र महिमासित बादलमा आउँदैगरेको देख्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि मानिसको पुत्रलाई मानिसहरूले महाशक्ति र महिमासित बादलमा आइरहेको देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मानिसहरूले मानिसका पुत्रलाई महान शक्ति र महिमासित बादलमा भएर आउँदै गरेको देख्नेछन्
Nepali Tamang 2011
जमाहेन्से म्हिगदेसे परमेश्वरसे पुइखबा म्हिदा घ्रेन शक्तिदेन य्हाल य्हालरी खसुरी खबान लबा म्राङ्ला।