Mark 13:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उहाँले स्वर्गदूतहरूलाई पृथ्वी र आकाशका चारै कुनामा पठाउनुहुनेछ र तिनीहरूले परमेश्वरले चुनेकाहरूलाई जम्मा गरेर ल्याउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्त्यदेखि आकाशको अन्त्यसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई भेला गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उसले आफ्ना दूतहरूलाई आफ्ना चुनिएकाहरूलाई चारै दिशाबाट बटुल्नलाई पठाउनेछ, अर्थात् पृथ्वीको एक कुनादेखि आकाशको अर्को कुनासम्म पठाउनेछ।
Nepali ERV (पवित्र बाइबल)
मानिसको पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पृथ्वीको चारैतिर पठाउनु हुनेछ। स्वर्गदूतहरूले पृथ्वीका प्रत्येक कुनाबाट चुनिएका मानिसहरूलाई भेला गर्नेछन् ।
Nepali Tamang 2011
ओच्छे थेसे स्वर्गदूतगदेदा जम्बुलिङदेन मुला जम्मान ग्लारी पुइला। जमाहेन्से थे स्वर्गदूतगदेसे परमेश्वरसे धम्बा जम्मान म्हिगदेदा ग्ला गिकरी पोप लला।”