Mark 13:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले अझै भन्‍दैजानुभयो, “नेभाराको रूखबाट केही कुरा सिक। यसको हाँगाहरू टुसाएर पालुवा हालेपछि गरम चढेछ भनेर थाहा हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अञ्‍जीरको रूखबाट पाठ सिक: त्‍यसको हाँगा कमलो भएर पालुवा हाल्‍ने बित्तिकै ग्रीष्‍म ऋतु नजिक आएछ भन्‍ने तिमीहरू थाहा पाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ।
Nepali ERV (पवित्र बाइबल)
अञ्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अञ्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ
Nepali Tamang 2011
येशूसे थेनीगदेदा दोःसी चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे अञ्‍जीरला दोङदा च्‍यासी थेग्‍याम तिगै ताम लोप्‍गो। थेला हाँगागदेरी भा भुमैछ्‌याम छेप्‍बा छबा ला वाङ्‌जी भिसी एनीगदेसे था याङ्मुला।