Mark 13:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी नै मैले भनेका यी कुराहरू हुँदैगरेको देख्दा मेरो आउने बेला आइपुग्न आँटेको छ भनी तिमीहरूले जान्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान।
Nepali ERV (पवित्र बाइबल)
त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन।
Nepali Tamang 2011
थेह्रङ् लसीन ङाइ पाङ्बा तामगदे तबा म्राङ्माहेन्से परमेश्वरसे पुइखबा म्हि खबा धिन खसी जिन्जी भिबा ताम एनीगदेसे था याङ्गो।