Mark 13:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू मन्दिरको पारिपट्टि जैतुन डाँडामा बसिरहनुभएको थियो। त्यति बेला पत्रुस, याकूब, यूहन्ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोधे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँ मन्दिरको सामुन्ने जैतून डाँड़ामा बस्नुहुँदा पत्रुस, याकूब, यूहन्ना र अन्द्रियासले उहाँलाई गुप्तमा सोधे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू जैतुन डाँडामा मन्दिरतिर फर्किएर बसिरहनुहुँदा पत्रुस, याकोब, यूहन्ना र अन्द्रियासले उहाँलाई सुटुक्क सोधे,
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। उहाँ पत्रुस, याकूब यूहन्ना र अन्द्रियास संग अलग्ग हुनुहुन्थ्यो। तिनीहरू सबैले मन्दिर देख्न सके। तिनीहरूले येशूलाई सोधे,
Nepali Tamang 2011
येशू परमेश्वरला मन्दिरला क्याम्सङपट्टिला जैतून गङरी धन्छ्याबा धुइरी पत्रुस, याकूब, यूहन्नादेन अन्द्रियास येशू मुबा ग्लारी खसी चुह्रङ् भिसी सुटुक्क ङ्योइजी,