Mark 13:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैले चनाखो भएर जागै बस किनभने त्‍यो समय कहिले आउने हो, तिमीहरूलाई थाहा हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्‍यो बेला कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
होशियार रहो। सँधैं तयारी बस त्यो समय कहिले आउने भनी तिमीले जान्दैनौ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे होशियार तसी छोर्सी चिउ। ओच्‍छे प्रार्थना लउ, तिग्‍दा भिसम थे धुइ खाइमा खला भिसी एनीगदेदा था आरे।