Mark 13:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण चनाखो भएर बस किनभने मालिक कुन बेला फर्की आउने हो, तिमीहरूलाई थाहा हुँदैन। ऊ त साँझमा, आधारातमा, भाले बास्‍ने बेलामा या बिहानीपख, कुनै पनि बेला आइपुग्‍न सक्‍छ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण तिमीहरू पनि जागा रहो, किनकि घरको मालिक बेलुकी, कि आधा रातमा, कि भाले बास्‍दा, कि बिहान, कहिले आउने हो, सो तिमीहरू जान्‍दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीहरू सँधैं सर्तक रहो। यो घरको मालिक कहिले फर्की आऊला भनेर तिमीहरूले थाहा पाएकै हूँदैनौ। उ निश्चयनै बेलुका वा मध्य रातमा, वा बिहानै, वा घाम झुल्केपछि आउनेछ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे छोर्सी चिउ, तिग्‍दा भिसम मालिक खाइमा खला भिसी एनीगदेदा था आरे। थे ङ्‍यसे खखम्‍ला, म्‍हुन गुङरी खखम्‍ला, नागा क्राबा धुइरी खखम्‍ला, स्‍य्‍होरीनोन खखम्‍ला खजिबै धुइरीनोन थे खखम्‍ला।