Mark 13:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अचानक आइपुग्‍दा उसले तिमीहरूलाई सुतिरहेको नभेट्टाओस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नत्रता ऊ अचानक आउँदा उसले तिमीहरूलाई निदाइरहेका भेट्टाउला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्।
Nepali ERV (पवित्र बाइबल)
मालिक एक्कसि फकिर्नेछ। यदि तिमीहरू तयारी र सर्तक रहयौ भने उसले तिमीहरूलाई सुतिरहेको पाउने छैन।
Nepali Tamang 2011
तर एनीगदेदा था आपिन्‍ना तिक्‍खुरीन खमा एनीगदेदा म्‍हेर्सी चिबा स्‍याप्‍ला।