Mark 13:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई भनेजस्‍तै मैले सबैलाई नै भनेको हुँ, चनाखो भएर बस!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे म तिमीहरूलाई भन्‍दछु त्‍यो म सबैलाई भन्‍दछु, ‘जागा रहो’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई यसो भन्दछु, अनि प्रत्येकलाई यसो भन्दछु, ‘सर्तक रहो!”‘
Nepali Tamang 2011
थेतबासेलमा एनीगदे छोर्सी चिउ, ङाइ एनीगदेदा पाङ्बा चु ताम जम्‍मादान पाङ्बा मुला।”