Mark 13:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हामीलाई भन्नुहोस्, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईंले भन्नुभएका कुराहरू पूरा हुन आँटेका छन् भनी हामीले कसरी थाहा पाउन सक्नेछौं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीलाई भन्नुहोस्, यी घटनाहरू कहिले हुनेछन्? र यी सब कुरा पूरा हुनका निम्ति के चिन्ह हुनेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? अनि यी कुराहरू पूरा हुनको निम्ति चिन्ह के हुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
हामीलाई भन्नुहोस् कहिले यस्तो घटना घट्ने छ? अनि यी सब घटना हुनलाग्दा के संकेत हुनेछ?”
Nepali Tamang 2011
“ह्राङसे सुङ्बा चु तामगदे खाइमा तला? ओच्छे चु तामगदे तबा धुइरी खाह्रङ्बा चिनु म्राङ्ला? ङन्दा सुङ्गो।”