Mark 13:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू मेरो नाउँमा ‘मुक्ति दिने मै हुँ’ भन्दै आउनेछन् अनि धेरै मानिसहरूलाई छकाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धेरै जना मेरो नाउँमा ‘म उही नै हुँ’ भन्दै आउनेछन्, र तिनीहरूले धेरैलाई भ्रममा पार्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
धेरै मानिसहरू मेरा नाममा आउनेछन्। तिनीहरूले भन्नेछन् म नै एक हुँ। अनि तिनीहरूले धेरै मानिसहरूलाई मूर्ख तुल्याउनेछन्।
Nepali Tamang 2011
तिग्दा भिसम ल्हानान म्हिगदे ङाला मिन किन्सी ‘ङानोन थार्बा पिन्बा ख्रीष्ट हिन्ना’ भिसी खला। ओच्छे ल्हानान म्हिदा झुक्याब लला।