Mark 14:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाको कुरा सुनेर मुख्‍य पूजाहारीहरू एकदमै खुसी भएर उसलाई पैसा दिने कुरा गरे। त्‍यस बेलादेखि यहूदाले येशूलाई पक्राइदिने मौका खोज्‍न लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू यो सुनेर खुसी भए, र त्‍यसलाई पैसा दिने कबूल गरे। अनि उहाँलाई कसरी पक्राऊँ भनी त्‍यसले अनुकूल मौका खोज्‍न लाग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिनीहरू यो सुनेर खुशी भए र त्यसलाई पैसा दिने वचन दिए। यसरी त्यसले उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।
Nepali ERV (पवित्र बाइबल)
मुख्य पूजाहारीहरू यो सुनेर खुबै खुशी थिए। यसकोलागि तिनीहरूले उसलाई जति पनि पैसा दिन तयार थिए। अनि यशूलाई तिनीहरूको हातमा सुम्पन उचित समयको प्रतीक्षा यहूदाले गरिरहेका थिए।
Nepali Tamang 2011
चु ताम थेःसी परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदे ल्‍हानान ताङ्सी यहूदा इस्‍करियोतदा टाङगा पिन्‍ना भिसी कबुल लजी। थे धुइहेन्‍से थेसे येशूदा चुङ्सी पिन्‍बाला लागिरी दाउ च्‍यासी भ्रजी।