Mark 14:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरू सहरमा जाँदा सबै कुरा येशूले भन्‍नुभएजस्‍तै भेटे अनि तिनीहरूले मुक्ति-दिवस चाडको भोज त्‍यहीं नै ठीक पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती चेलाहरू गए, र सहरमा पसे, अनि उहाँले तिनीहरूलाई भन्‍नुभएजस्‍तै भेट्टाए, र तिनीहरूले निस्‍तार-चाड़को भोज तयार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चेलाहरू सहरभित्र गए र येशूले तिनीहरूलाई भन्‍नुभएझैँ भेट्टाए, र निस्तार चाडको भोज तयार गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण चेलाहरू गए अनि शहरमा पसे येशूले भन्नु भएको जस्तै तिनीहरूले सबै कुराहरू भेट्टाए। यसर्थ तिनीहरूले नै निस्तार चाडको भोज तयार गरे।
Nepali Tamang 2011
जमाहेन्‍से चेलागदे शहररी निबान लबा धुइरी येशूसे सुङ्बा ह्रङ्नोन स्‍याप्‍जी। ओच्‍छे थेनीगदेसे थेरीन मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाडला भोज ठीक लजी।