Mark 14:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर चेलाहरूलाई दु:ख लाग्‍यो र एक-एक गरी उनीहरूले येशूलाई सोधे, “साँच्‍चै मलाई त भन्‍नुभएको होइन?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू दुःखित भए, अनि पालैपालो उहाँलाई “के त्‍यो म हुँ?” भनी सोध्‍न लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू दुःखित भए, र हरेकले पालैसित उहाँलाई भने, “त्यो निश्‍चय म त होइनँ?”
Nepali ERV (पवित्र बाइबल)
चेलाहरू यो सुनेर खुबै दुःखी भए। तिनीहरू सबैले येशूलाई भने, “निश्चयनै त्यो म होइनः ठीक हो?”
Nepali Tamang 2011
चु ताम थेःमाहेन्‍से चेलागदेदा दुख ङ्‍हम्‍सी, “थे म्‍हि ङानोन हिन्‍ना?” भिसी पालो पालो लसी येशूदा ङ्‌योइजी।