Mark 14:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले यस्‍तो विचार गरे, “चाडको बेलामा चाहिँ हामीले यो काम गर्नुहुँदैन, नत्रभने मानिसहरूमा ठूलो गोल-माल मच्‍चिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले भनेका थिए, “चाड़को बेलामा होइन, नत्रता मानिसहरूमा हूलदङ्गा मच्‍चिएला।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “तर चाडको समयमा होइन, नत्रता मानिसहरूले हुलदङ्गा मच्‍चाउन सक्छन्।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “तर चाडको समयमा हामीले येशूलाई पक्रन हुँदैन किनभने मानिसहरू क्रोधित हुनेछन् अनि दगां मच्याउने डर हुन्छ।”
Nepali Tamang 2011
तिग्‍दा भिसम “य्‍हाङला चाडला धुइरी चा चुङ्बारी आत। चाडला धुइरी चुङ्‌जी भिसम म्‍हिगदेसे हुल दङगा लला” भिसी थेनीगदे ह्राङ ह्राङ न्‍हङरी ताम लजी।