Mark 14:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले भन्‍नुभयो, “तिमीहरू बाह्र जनामध्‍ये एक जना हौ, जसले चाहिँ मसँगै रोटी चोपिरहेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “बाह्रैमध्‍ये एक जना, जसले मसँग थालमा रोटी चोपिरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले भन्‍नुभयो, “त्यो बाह्र जनामध्ये एक हो, जसले रोटी थालमा मसित चोप्दछ।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “उ बाह्रजना मध्ये एक हो। उ त्यही हो जसले मसंगै कचौरामा रोटी चोप्दैछ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदे च्‍युक न्‍ही न्‍हङला गिकसे खार्बारी ङादेन छ्‌यामनोन गेङ तुइसी चबान मुला।