Mark 14:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यमा नयाँ गरी नपिउञ्जेलसम्म म फेरि दाखमद्य पिउनेछैनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै, म तिमीहरूलाई भन्दछु, म दाखको रसबाट त्यस दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म साँच्चै तिमीहरूलाई भन्दछु, म फेरि दाखको फलबाट त्यो दिनसम्म पिउनेछैनँ, जहिलेसम्म परमेश्वरको राज्यमा त्यो नयाँ गरी पिउँदिनँ।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु। म यो दाखको रस फेरि त्यसबेलासम्म पिउँदिन जुनबेला सम्म म परमेश्वरको राज्यमा यसलाई नयाँ पिएको हुँदिनँ।”
Nepali Tamang 2011
‘च्यागो, एनीगदेसे ङाला ताम ङ्यान्गो, परमेश्वरला य्हुल्सारी अङगुरला छार निङगु थुङ्बा धुइ आखतेधोना ङाइ चु अङगुरला निङगु आथुङ्’ भिसी सुङ्जी।”
Recommended Reading