Mark 14:27 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई छोडेर भाग्नेछौ किनभने धर्मशास्त्रमा यसरी लेखिएको छ— म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर भएर भाग्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै पछि हटिजानेछौ, किनकि यस्तो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र भेड़ाहरू तितरबितर हुनेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबैले मलाई त्याग्नेछौ, किनकि यसरी लेखिएको छ: “ ‘म गोठालालाई हिर्काउनेछु, र भेडाहरू तितरबितर हुनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू सबैले आफ्ना विश्वास हराउनेछौ। यो कुरा धर्मशास्त्रहरूमा लेखिएको छः म गोठालोलाई मार्नेछु, अनि भेडाहरू तितरबितर हुनेछन्।
Nepali Tamang 2011
येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदे जम्मासेन ङादा ख्लासी यार्ला। तिग्दा भिसम परमेश्वरला बचनरी ‘ङाइ गोठालोदा साइला ओच्छे ग्युगदे ससा बङबङ तसी यार्ला’ भिसी भ्रिबा मुला।