Mark 14:30 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले पत्रुसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्छु, भोलि बिहान भाले दुई पटक बास्नुअघि नै तिमीले चिन्दै चिन्दिनँ भनेर मलाई तीन पल्टसम्म इन्कार गर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, आजकै राती भाले दुई पल्ट बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्चै भन्दछु, आजै राति दुई पल्ट भाले बास्नुअगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु। आजकोरात दोस्रोपल्ट भाले बास्नुअगि तिमीले मलाई तीनपल्ट ईन्कार गर्ने छौ।”
Nepali Tamang 2011
येशूसे पत्रुसदा “च्यागो, एसे ङाला ताम ङ्यान्गो, न्हङगर स्य्होरी न्हीरेम नागा क्राबा भन्दा ङाच्छा एसे सोमरेमधोना ङा येशूदेन छ्याम भ्रबा म्हि हिन्नोन आहिन भिसी भिला” भिसी सुङ्जी।