Mark 14:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि येशू आफ्‍ना चेलाहरूसँग गेतसमनी भन्‍ने बगैँचामा जानुभयो। त्‍यहाँ पुगेर उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गरुञ्‍जेल तिमीहरू यहीं बसिराख।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि उहाँहरू गेतसमनी नाउँ भएको ठाउँमा जानुभयो, र उहाँले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना गरुञ्‍जेल तिमीहरू यहीँ बस।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि उहाँहरू गेतसमनी भनिने एउटा ठाउँमा जानुभयो, र येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “मैले प्रार्थना नगरुन्जेल तिमीहरू यहीँ बस।”
Nepali ERV (पवित्र बाइबल)
येशू अनि उहाँका चेलाहरू गेतसमनी नाऊँ भएको एउटा ठाउँमा जानुभयो, र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गरून्जेल यहाँ बस।”
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदे गेत‍समनी भिबा ग्‍लारी फेप्‍जी। ओच्‍छे येशूसे ह्राङला चेलागदेदा “ङाइ प्रार्थना लतेधोना एनीगदे चुरीन चिउ” भिसी सुङ्जी।