Mark 14:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पत्रुस, याकूब र यूहन्‍नालाई चाहिँ उहाँले आफूसँगै लानुभयो। उहाँको मन पीडाले असाध्‍यै छट्पटाउन लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले पत्रुस, याकूब र यूहन्‍नालाई साथमा लैजानुभयो, र उहाँ अत्‍यन्‍तै विचलित र ज्‍यादै खिन्‍न हुन लाग्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले पत्रुस, याकोब र यूहन्‍नालाई आफूसित लानुभयो, र उहाँ असाध्यै खिन्‍न र विचलित हुनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले पत्रुस, याकूब र यूहन्नालाई आफूसंग लैजानभयो। त्यसपछि उहाँ अत्यन्त दुःखी र खिन्न हुनुभयो।
Nepali Tamang 2011
येशूसे पत्रुस, याकूबदेन यूहन्‍नादा ह्राङदेन छ्‌याम भोर्जी। ओच्‍छे येशूला सेम भोल्‍सी ल्‍हानान दुख तबारी छ्‌याइजी।