Mark 14:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी ‘हुन सके आउन लागेको कष्‍टको समय मदेखि हटोस्’ भनेर प्रार्थना गर्न लाग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि अलि पर गएर उहाँ भूइँमा घोप्‍टिनुभयो, र हुन सक्‍छ भने त्‍यो घड़ी उहाँबाट टलोस्‌ भनी प्रार्थना गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर, यदि सम्भव भए त्यो घडी उहाँबाट टलिजाओस् भनेर प्रार्थना गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
अनि येशू तिनीहरू भएदेखि केही परसम्म जानुभयो र त्यसपछि भूइँमा लड्नु भयो अनि प्रार्थना गर्नुभयो कि यदि सम्भव भएमा यही बेला उहाँको कष्टका घडी उहाँबाट बितेर जाओस्।
Nepali Tamang 2011
जमाहेन्‍से येशू जजाकी क्‍याथाङ फेप्‍सी सरी ख्‍लुप तसी, “ङाथोरी खबारी छ्‌याइबा चु दुख तसम ङाइ नाआतोःगै” भिसी प्रार्थना लबारी छ्‌याइजी।