Mark 14:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि गएर येशूले अघिकै कुरा दोहोर्‍याएर प्रार्थना गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि गएर उहाँले दोहोर्‍याएर त्‍यही प्रार्थना गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ फेरि पर जानुभयो र दोहोर्‍याएर उही प्रार्थना गर्नुभयो
Nepali ERV (पवित्र बाइबल)
फेरि येशू केही परसम्म जानुभयो अनि त्यही प्रार्थना गर्नूभयो।
Nepali Tamang 2011
येशू दोःसी तिरेम थे ग्‍लारी फेप्‍सी ङाच्‍छाला ह्रङ् लसीन प्रार्थना लजी।