Mark 14:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले यसो गरेको सहन नसकेर कति जना मानिसहरूले एक-अर्कालाई भने, “यति महँगो अत्तर किन त्‍यसै खेर फालेको?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर कोही-कोहीले रीस गरेर आपसमा भन्‍न लागे, “यो सुगन्‍धित अत्तर किन यसरी नोक्‍सानी गरेको?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ उपस्थित हुनेहरूमध्ये कसै-कसैले रिस गरेर आपसमा भने, “यो अत्तर किन खेर फालेको?
Nepali ERV (पवित्र बाइबल)
केही चेलाहरूले जसले यी देखेर रिसाए अनि एक अर्कामा कुरा गर्न थाले। तिनीहरूले भने, “त्यसले किन यो सुगन्ध नष्ट गरेको
Nepali Tamang 2011
थेसे चुह्रङ् लबा म्राङ्सी स्‍य्‍हान्‍दो म्‍हिगदेसे नाआखम्‍ना “चुदे महँगो अत्तर ओह्रङ्नोन तिग्‍दा खेरो भ्‍याङ्‍बा” भिसी ह्राङ ह्राङ न्‍हङरी ताम लजी।