Mark 14:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेस्रो चोटि चेलाहरू भएको ठाउँमा फर्की आएर येशूले भन्‍नुभयो, “के तिमीहरू अझै सुतेर आराम लिंदै छौ? अब सुत्‍ने बेला गयो। म मानव पुत्र पक्राउ परेर पापी मानिसको हातमा सुम्‍पिइने बेला भइसक्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ तेस्रो पल्‍ट आउनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै निदाउँदैछौ र आराम गरिरहेका छौ? अब भयो, बेला आइपुग्‍यो। हेर, मानिसको पुत्र पापीहरूका हातमा पक्राउ पर्न लागेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ तेस्रो पल्ट फर्किआउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ? अब भयो! समय आइपुगेको छ। हेर, मानिसको पुत्रलाई पापीहरूका हातमा सुम्पिइँदैछ।
Nepali ERV (पवित्र बाइबल)
येशूले तेस्रो पटक प्रार्थना गरिसकेपछि, उहाँ आफ्ना चेलाहरू भएको ठाउँमा आउनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेको अनि विश्राम गरिरहेका छौ अति भयो! मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिने समय आइपुग्यो।
Nepali Tamang 2011
येशू सोमरेमला पालोरी फेप्‍खसी चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “अझन एनीगदे म्‍हेर्सी ब्‍लप्‍बा न्‍हबान मुला? दाहेन्‍से म्‍हेर्बा धुइ निजी। च्‍यागो, परमेश्‍वरसे पुइखबा म्‍हिदा चुङ्सी पापीगदेला यारी जिम्‍मा पिन्‍बा धुइ तसी जिन्‍बा मुला।