Mark 14:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पक्राइदिने यहूदाले ती मानिसहरूलाई यसो भनेको थियो, “जसलाई म म्‍वाइँ खान्‍छु, त्‍यही नै येशू हो, त्‍यसलाई नै पक्रिएर पहरा दिई लैजानू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँलाई विश्‍वासघात गर्नेले तिनीहरूलाई यस्‍तो एउटा सङ्केत दिएको थियो, “जसलाई म म्‍वाइँ खाउँला त्‍यो व्‍यक्ति तिनै हुन्, तिनलाई पक्र र पहरा दिएर लैजाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस विश्‍वासघातीले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो: “म जसलाई म्वाइँ खान्छु, तिनी नै ती मानिस हुन्; तिनैलाई पक्र र सुरक्षासाथ लैजाओ।”
Nepali ERV (पवित्र बाइबल)
यहूदाले उनीहरूलाई यो संकेत दिएका थिए। “म जुन मानिसलाई म्वाईं खान्छु उही नै येशू हुन्। उनैलाई पक्रनु र उसलाई लानु अनि रक्षा गर्नु।”
Nepali Tamang 2011
येशूदा चुङ्बारी खबा म्‍हिगदेदा यहूदासे “जुन म्‍हिदा ङाइ च्‍योक लला, थेनोन येशू हिन्‍ना, थेदा चुङ्सी क्‍युर लसी भोर्गो” भिसी पाङ्बा मुबा।