Mark 14:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब यहूदाले सरासर येशूकहाँ गएर “अभिवादन गुरु!” भनेर म्‍वाइँ खायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि सोझै येशूकहाँ गएर यहूदाले भन्‍यो, “हे रब्‍बी,” र उहाँलाई म्‍वाइँ खायो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदा तुरुन्तै येशूकहाँ गयो, र “गुरुज्यू!” भनेर उहाँलाई म्वाइँ खायो।
Nepali ERV (पवित्र बाइबल)
यहूदा आउन साथ येशू कहाँ गयो अनि भन्यो, “गुरूज्यू!” त्यसपछि उसले उहाँलाई म्वाईं खाए।
Nepali Tamang 2011
ओच्‍छे यहूदा येशू मुबा ग्‍लारी सरासर निसी, “गुरु” भिसी येशूदा च्‍योक लजी।