Mark 14:46 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति बेला नै तिनीहरूले येशूलाई पक्रे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले येशूलाई समाते र गिरफ्तार गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती मानिसहरूले येशूलाई पक्रे, र हिरासतमा लिए।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरूले झम्टेर येशूलाई पक्रे।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे येशूदा चुङ्सी खीसी भोर्जी।