Mark 14:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले दिनहुँ तिमीहरूसँगै बसेर मन्दिरमा शिक्षा दिंदा खै मलाई पक्रने आँट गरेनौ! तैपनि धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुन आउनु नै पर्छ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दिनदिन मन्दिरमा सिकाउँदै म तिमीहरूसँग थिएँ, र तिमीहरूले मलाई गिरफ्तार गरेनौ। तर धर्मशास्त्र पूरा होस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म दिनहुँ मन्दिरका चोकहरूमा सिकाउँदै तपाईंहरूसँगै थिएँ, र तपाईंहरूले मलाई पक्रनुभएन; किनकि धर्मशास्त्र पूरा हुनलाई यसो भएको हो।”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येकदिन म मन्दिर इलाकामा तिमीहरूसित सिकाइरहेको थिएँ। त्यहाँ तिमीहरूले मलाई पक्रेनौ ।तर धर्मशास्त्रमा लेखिएका कुराहरू पूरा हुनै पर्छ।
Nepali Tamang 2011
खाइ, ङाइ एनीगदेला गुङरी म्हिगदेदा धिन धिननोन परमेश्वरला मन्दिररी लोप्सी चिबा धुइरी एनीगदेसे ङादा आचुङ्नी। तर परमेश्वरला बचनरी भ्रिबा अन्छार पूरा तगै भिसीन चुह्रङ् तबा हिन्ना” भिसी सुङ्जी।