Mark 14:51 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटै मात्र लुगा बेरेको एक जना तन्‍नेरीले येशूलाई पछ्यायो अनि तिनीहरूले उसलाई पनि पक्रे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो शरीरलाई एउटा सूती कपड़ाले मात्र बेह्रेको एक जना जवान उहाँको पछि लाग्‍यो। तिनीहरूले त्‍यस जवानलाई समाते,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक जना सुती लुगा मात्र लगाएको मानिसले येशूलाई पछ्याउँदैथियो। जब तिनीहरूले उसलाई समाते,
Nepali ERV (पवित्र बाइबल)
एउटा जवान मानिसले येशूलाई पछ्याइरहेको थियो। उसले खालि एउटा मलमलकोवस्त्र मात्र लगाएको थियो। तिनीहरूले उसलाई पनि पक्रेने कोशिश गरे।
Nepali Tamang 2011
तर सुतिला क्‍वान क्‍वान्‍बा भ्‍योन गिक येशूला लिच्‍छा लिच्‍छा भ्रबान मुबा। थेनीगदेसे थेदाएनोन चुङ्‌जी।