Mark 14:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले येशूलाई प्रधान पूजाहारीका घरमा लगे। अनि मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू त्‍यहाँ भेला भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले येशूलाई प्रधान पूजाहारीकहाँ लगे, र त्‍यहाँ सबै मुख्‍य पूजाहारीहरू, धर्म-गुरुहरू र शास्‍त्रीहरू जम्‍मा भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले येशूलाई प्रधान पुजारीकहाँ लगे। अनि सबै मुख्य पुजारीहरू, प्रधानहरू र व्यवस्थाका शिक्षकहरू एकसाथ आए।
Nepali ERV (पवित्र बाइबल)
येशूलाई पक्रने मानिसहरूले उहाँ लाई प्रधान पूजाहारीको घरमा पुर्याए त्यहाँ सबै मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र शास्त्रीहरू भेला भए।
Nepali Tamang 2011
जमाहेन्‍से येशूदा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि मुबा ग्‍लारी भोर्जी। थेरी पूजा लबा म्‍हिगदेदेन यहूदी गन्‍बागदे ओच्‍छे यहूदी धर्मगुरुगदेएनोन पोप तबा मुबा।

Recommended Reading