Mark 14:57 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि कति जनाले उठेर येशूको विरोधमा यस्‍तो झूटो दोष लगाए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्‍दै गवाही दिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब केहीले उभिएर उहाँको विरुद्धमा यसरी आफ्नो झूटो साक्षी दिए:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि केही मानिसहरू उठे, अनि येशूको विरूद्धमा झूटो साक्षी दिए। तिनीहरूले भने,
Nepali Tamang 2011
जमाहेन्‍से कोइ कोइ म्‍हिगदे रेःसी येशूला बिरोध लबान चुह्रङ् भिसी लुसीला ताम पाङ्‌बारी छ्‌याइजी,