Mark 14:58 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसले बनाएको यो मन्दिरलाई भत्काएर मानिसले नबनाएको मन्दिर म तीन दिनमै बनाउँछु भनी यसले भनेको हामी आफैंले सुन्यौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसले ‘मानिसले बनाएको यो मन्दिरलाई भत्काएर तीन दिनमा, मानिसले नबनाएको अर्को मन्दिर बनाउनेछु’ भनेको हामीले सुन्यौँ।”
Nepali ERV (पवित्र बाइबल)
हामीहरूले यस मानिसले भनेका र्छों, मानिसहरूले बनाएको मन्दिर म ध्वंस गरिदिनेछु। त्यसको तीन दिनमा, म अर्को मंन्दिर बनाइदिनेछु जुन मन्दिर मानिसहरूले बनाएको हूँदैन।”‘
Nepali Tamang 2011
“चु म्हिसे ‘ङाइ म्हिसे स्होबा चु परमेश्वरला मन्दिरदा फुप्सी सोमरेरीन म्हिसे आस्होबा परमेश्वरला मन्दिर स्होला भिसी चुसे भिबा ङन्से थेःबा मुला।’”