Mark 14:59 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि तिनीहरूको बयान मिलेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूको गवाही पनि आपसमा मिलेन।
Nepali ERV (पवित्र बाइबल)
तर यी मानिसहरूले भनेका कुरामा पनि कोही सहमत हुने भएनन्।
Nepali Tamang 2011
ओते लसैनोन थेनीगदेला ताम आढिक्‍नी।