Mark 14:64 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसले गरेको परमेश्‍वरको निन्‍दा तिमीहरूले सुनिहाल्‍यौ। लौ भन, तिमीहरूको के विचार छ?” “यो अपराधी हो, यसलाई ज्‍यान सजाय दिनैपर्छ!” सबैले भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले ईश्‍वर-निन्‍दा त सुनिहाल्‍यौ। तिमीहरूको के विचार छ?” अनि तिनीहरू सबैले उहाँलाई मृत्‍युदण्‍डको योग्‍य ठहराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले ईश्‍वरनिन्दा सुनिहालेका छौ। तिमीहरूको के विचार छ?” तिनीहरू सबैले उहाँलाई मृत्युदण्डको दोषी ठहराए।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू सबैले यो मानिसले परमेश्वरको निन्दा गरेको सुन्यो। तिमीहरूको के निर्णय छ?” सबैले येशूलाई भूल गरेको ठहराए। अनि मार्नू पर्छ भने।
Nepali Tamang 2011
“चुसे ह्राङसे ह्राङदान परमेश्‍वर स्‍होसी पाङ्बा ताम य्‍हाङसे थेःनोन थेःजी, दाहेन्‍से एनीगदेला तिग बिचार मुला?” भिमा, थेरी मुबा जम्‍मान म्‍हिगदेसे “चु म्‍हि साइनोन तोःबा म्‍हि हिन्‍ना” भिसी भिजी।