Mark 14:66 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस तल आँगनमै बसिरहेका थिए। त्‍यति बेला प्रधान पूजाहारीकी एउटी नोकर्नी आई र पत्रुसलाई आगो ताप्‍दैगरेको देखी।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पत्रुस तल आँगनमा हुँदा प्रधान पूजाहारीका नोकर्नीहरूमध्‍ये एक जना त्‍यहाँ आई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला पत्रुस तल चोकमा हुँदा प्रधान पुजारीका सेविकाहरूमध्ये एउटी त्यहाँ आई।
Nepali ERV (पवित्र बाइबल)
त्यति बेला पत्रुस आँगनमा नै थिए। प्रधान पूजाहारीको एकजना नोकर्नी केटी त्यहाँ आई।
Nepali Tamang 2011
पत्रुस ख्राङगारी चिबान लमा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिला नोकरस्‍या गिक पत्रुस मुबा ग्‍लारी खजी।