Mark 14:67 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले पत्रुसलाई नियाल्‍दै हेरेर भनी, “तिमी पनि त नासरतका येशूसँगै थियौ नि, होइन र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र पत्रुसलाई आगो तापिरहेका देखेर तिनलाई नियालेर हेरी भनी, “तिमी पनि येशू नासरीसँग थियौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले पत्रुसलाई आगो तापिरहेको देखेर नियाल्दै हेरी। र भनी, “तिमी पनि त नासरतका येशूको साथमा थियौ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसले पत्रुसलाई आगो ताप्दै गरेको देखी। त्यो पत्रुसको नजिकै आएर हेरी। तब त्यो केटीले भनी, “नासरतको येशूसंग तिमी पनि थियौ?”
Nepali Tamang 2011
ओच्‍छे पत्रुसदा मे दूबान लबा म्राङ्सी थे नोकरस्‍यासे “एएनोन नासरतला येशूदेन छ्‌यामनोन मुबा आहिन?” भिसी ङ्‌योइमा,