Mark 14:68 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसले जवाफ दिए, “होइन, तिमीले यो कस्तो कुरा गरेकी, म त केही बुझ्दिनँ।” त्यसपछि पत्रुस आँगनको ढोकातिर गए र त्यति नै खेर भाले बास्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले यसो भन्दै इन्कार गरे, “तिमीले के भनेकी त्यो न जान्दछु न बुझ्दछु।” अनि तिनी बाहिरको मूल ढोकातिर गए। अनि भाले बास्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले अस्वीकार गरे। तिनले भने, “तिमी के कुरा गरिरहेकी छौ, म त केही जान्दिनँ।” भन्दै बाहिरको मूलढोकातिर गए।
Nepali ERV (पवित्र बाइबल)
तर पत्रुसले यसो भन्दै इन्कार गरे। उनले भने “म जान्दिन अनि बुझ्दिन कि तिमीले के भनिरहे का छौ।” तब पत्रुस त्यो ठाउँ छोडेर आँगनको प्रवेशद्वारतिर गए। त्यसबेला भाले बास्यो।
Nepali Tamang 2011
“एसे खाल्ला ताम लबा, ङादा तिगै था आरे” भिसी पत्रुस ख्राङगाला म्रापरीक्यार निजी। थे धुइरी नागा क्राजी।