Mark 14:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन् अनि उनीहरूको जहिले पनि भलाइ गर्न सक्‍छौ! तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने गरीबहरू त तिमीहरूसँग सधैँ हुन्‍छन्, र इच्‍छा लागेको कुनै पनि समय तिमीहरू तिनीहरूको भलाइ गर्न सक्‍छौ। तर म त सधैँ तिमीहरूका साथमा हुँदिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबहरू त सधैँ तिमीहरूसित हुनेछन्, र तिमीहरूले तिनीहरूलाई जहिले पनि सहायता गर्न सक्छौ। तर म त तिमीहरूसँग सधैँभरि हुँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरू सँधैं तिमीहरूसंग हुनेछन्। तिनीहरूले जतिबेला चाहन्छौ त्यत्तिबेला तिनीहरूलाई मदत गर्नसक्छौ। तर म सधैं तिमीहरूसंग हुने छैन।
Nepali Tamang 2011
च्‍यागो, प्राङबोगदे मी सदन एनीगदेदेन छ्‌याम तला। ओच्‍छे एनीगदेसे थेनीगदेदा खजिबै धुइरी ह्रो लखम्‍ला। तर ङा मी सदन एनीगदेदेन छ्‌याम आत।