Mark 14:70 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पत्रुसले फेरि पनि होइन भने। केही बेरपछि त्‍यहाँ उभिने मानिसहरूले पत्रुसलाई फेरि भने, “अब तिमीले होइन भन्‍न पाउँदैनौ। तिमी पनि गालीली हौ र उनकै चेला हौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर पत्रुसले फेरि इन्‍कार गरे। तर केही बेरपछि वरपर उभिनेहरूले फेरि पत्रुसलाई भने, “पक्‍कै, तिमी तिनीहरूमध्‍येका एक हौ, किनकि तिमी गालीली हौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले फेरि पनि इन्कार गरे। केही समय बितेपछि त्यहाँ छेउमा उभिनेहरूले पत्रुसलाई भने, “निश्‍चय नै तिमी तिनीहरूमध्येका एक हौ; किनकि तिमी गालीली हौ।”
Nepali ERV (पवित्र बाइबल)
फेरि पत्रुसले यी कुरा साँचो होइन भनेर भने। केहीक्षण पछिनै, केही मानिसहरू जो त्यहाँ उभिरहेका थिए, पत्रुसलाई भने, “हामी तिमीलाई ती मध्येहरुको एकजना हो भनेर चिन्दछौं किनभने तिमी गालील बासी हौ।”
Nepali Tamang 2011
पत्रुससे दोःसी आहिन भिसी भिजी। जजाकी लिच्‍छा दोःसी थेरी राप्‍सी चिबा म्‍हिगदेसे पत्रुसदा “पक्‍कान, ए येशूला चेला हिन्‍ना। तिग्‍दा भिसम ए गालीलला म्‍हि हिन्‍ना” भिसी भिजी।