Mark 14:71 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि पनि पत्रुसले किरिया हालेर भने, “मैले ढाँटेको हो भने परमेश्‍वरको दण्‍ड ममाथि परोस्, तपाईंले भनेको मान्‍छेलाई त म चिन्‍दै चिन्‍दिनँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनले आफूलाई धिक्‍कार्दै कसम खाएर भन्‍न लागे, “जसको विषयमा तिमीहरू भन्‍छौ त्‍यस मानिसलाई म चिन्‍दिनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले आफूलाई धिक्‍कार्दै शपथ खाएर भने, “तिमीहरूले भनिरहेका मानिसलाई त म चिन्दै चिन्दिनँ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पत्रुसले धिक्कार्न लागे अनि उनले भने, “तिमीहरूले जुन मानिसको बारेमा कुरा गर्दैंछौ तिनलाई म चिन्दिन परमेश्वरको नाममा शपथ खाँन्छु।”
Nepali Tamang 2011
पत्रुससे दोःसी, “ङाइ लुसीला ताम पाङ्बा हिन्‍सम परमेश्‍वरला सजाय ङाथोरी खइ भिसी घ्रान फाबान ह्राङसे भिबा म्‍हिदा ङाइ ङोसेबा आरे” भिसी भिजी।

Recommended Reading