Mark 14:72 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो भन्‍नेबित्तिकै अर्को चोटि पनि भाले बासिहाल्‍यो र ‘भाले दुई पटक बास्‍नुभन्दा अघि तिमीले मलाई तीन पल्‍टसम्‍म चिन्‍दै चिन्‍दिनँ भन्‍नेछौ’ भनी येशूले भन्‍नुभएको कुरा पत्रुसले सम्‍झे अनि उनी धुरुधुरु रुन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तुरुन्‍तै दोस्रो पल्‍ट भाले बास्‍यो, र पत्रुसलाई येशूले यसो भन्‍नुभएको कुरा सम्‍झना भयो, “भाले दुई पल्‍ट बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ।” अनि त्‍यस कुरालाई सम्‍झेर तिनी धुरुधुरु रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यतिखेरै भाले दोस्रो पल्ट बास्यो। तब पत्रुसले तिनलाई येशूले भन्‍नुभएको यो वचन सम्झे: “दुई पल्ट भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” अनि तिनी धुरुधुरु रोए।
Nepali Tamang 2011
पत्रुससे थेह्रङ् भिमैछ्‌याम दोःसी नागा क्राजी। “न्‍हीरेम नागा क्राबा भन्‍दा ङाच्‍छा सोमरेमधोना एसे ङादा ङोसेबान आरे भिला” भिसी येशूसे सुङ्बा ताम ढन्‍सी पत्रुस घ्‍वाँ घ्‍वाँ क्राजी।