Mark 14:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले जे गर्न सकिन्, त्यही गरिन्। यो अत्तर खन्याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्नको लागि तयार पारेकी हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस स्त्रीले जे गर्न सक्थी त्यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्ति अघिबाटै सुगन्धित अत्तर घसेर तयार पारेकी छे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे।
Nepali ERV (पवित्र बाइबल)
त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिईन। त्यसले मलाई मर्नु अघिनै गाडनको तयारीका लागि यसो गरी।
Nepali Tamang 2011
चु म्रिङम्हेमेसे जे लखम्जी, थेनोन थेसे लजी। ङाला ल्हुइ धुर्सारी थान्बाला लागिरी चुसे अत्तर फोर्सी ङाच्छान ठीक लबा मुला।